विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख १४ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ लाख १४ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ हजार ९ सय नाघेको छ । अमेरिकामा १७ लाख ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी … Continue reading विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख १४ हजार नाघ्यो